Happy Dashain sms Nepali Dashain sms नेपाली दशैं sms - Palpali Milan

Recent

14 October 2015

Happy Dashain sms Nepali Dashain sms नेपाली दशैं sms

happy dashai sms, nepali dasahai massage photo
टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी २०७२ को शुभकामना



हरपल हरक्षण परिवार एकैसाथ रहुन 
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ  बडादशैको शुभकामना
..........
........


..


घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बाढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रसाद लीइ आशिश तिमी माग
बडा दशैको शुभ कामना सबै सामु राख
यही छ बडा दशैको मंगलमय शुभकामना

....
...


happy dashai family photoबिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!







Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family
happy vijaya dashami 2068




पानी खोज्दा बीयर भेटियोस,
धार खोल्दा वाइन बगोस,
चीकेन खादा, साप्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ विजया दशमी  २०७२  को शुभकामना




हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्,खानामा झिंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस् भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी २०७२  को मंगलमय शुभ कामना



Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
२०७२  saal ko Dashain babbal




बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी  सरस्वतिको जस्तो विद्या पाउनुहोश 
Happy Vijaya Dashami 2072



happy dashai happy cute baby nepali
दशैको पीङ जस्तै चन्चलता कायम रहोश
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहोश
निर्मल बनोस भावना
बिजया दशमी २०७२  को यही छ मंगलमय शुभकामना




Dashain au6 jan6, dasha naaos,
Tika lain6, khas6, bhagya nakhasos,
Jamara lain6 suk6, khushi nasukos,
Ping khelin6, chudin6, sambandhako dori nachudios.
HAPPY DASHAIN 2015




साथी हजुरलाई मनपर्ने यस्तै अरु नेपाली दशैँ SMS हरु Comment Box Use गरि शेयेर गर्नुहोला ... 
Comment Box नदेखिएमा Add Comment मा Click गर्नुहोश

4 comments:

  1. Happy dashai to all of you friend.Thank you,very good sms.Need More new sms

    ReplyDelete
  2. दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन……
    सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन…………
    सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास……..
    सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश यही छ मेरो तपाईंलाई 2072दशै र तिहार को शुभकामना ! ! !

    ReplyDelete
  3. दसै तिहारको उमंगले नछुने मान्छे खुशी हुने कुरै भएन
    यो बर्ष शण्कटकालिन अवस्था छ रमाउने झन कुरै भएन
    मान्छे मरेका र मरिराछन धेरै उत्सब मनाउने कुरै भएन
    न आउ वर वर भन्दैछ मनले कुर्ने त कुनै कुरै भएन

    ReplyDelete
  4. पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस्, चिकेन खाँदा साप्रो परोस, मटन खाँदा हृयाकुला परोस, साथ साथैहजुरको घरमा धमिरा परेर छानो चुहिने होस, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली जस्तो होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झंिगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्, लोग्नेले सौता हालोस्, स्वास्नी पोइला जाओस, घरवार भसक्कै बिगि्रयोस।।सधै कलह छाओस्,किरा परेर मर्न परोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यानाश होस् , मेरो व्ययक्तिगत सल्लाहा पनि प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, ने।बि।संघ झै ट्यापे नहुनु, वाइ।सी।एल। झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना यहि नै मेरो बिजया दशमी तथा शुभ दिपावली २०७२ को मंगलमय शुभ कामना छ ।।।।सम्पूर्ण नेपालीहरू, बिदेशी भुमिमा रहनुभएका हुन् वा नेपाल भित्रै, उही तपाँइको.......... 🌌☀🌷

    ReplyDelete

Search