मनोरंजनको सानोसंसार ( Page 4 Fun )
यो पेजमा चाहिं हाम्रो ब्लगमा भएको केहि रमाइलो कुराहरु जस्तै: लभ मिटर, डेली होरोस्कोप, लाइभ नेपाली र इंग्लिश गीतहरु,शर्ट मुभिज, केहि राम्रा पुराना तथा नयाँ गीतहरुको म्युजिक भिडियो आदि समेटिएको छ ।
A : Love Meter
हजुरको मायालुले हजुरलाई कति माया गर्नुहुदोँ रहेछ सुटुक्क थाहा पाउन चाहानुहुन्छ भने यो रमाइलो पेजमा जानुहोला । जसको लागि तलको सानो फोटोमा क्लिक गर्नुहोश ।
B : Daily Horoscope ( दैनिक राशिफल )
हजुरको आजको रशिफल ( In English ) जान्न चाहनुहुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ।
C : Nepali,Hindi,English Live Songs 24/7
नेपाली,हिन्दी तथा अंग्रेजी गीतहरुको मज्जा चौबिसै घण्टा लिन चाहनुहुन्छ भने तल रहेको बटनमा क्लिक गर्नुहोश ।
PLAY NOW >>>>>>
D : Nepali Short Movies Collection.
नेपाली छोटा तर रमाईला शर्ट मुभीहरु हेर्न चाहनुहुन्छ भने तल दिएको मुभीहरुको नाममा क्लिक गर्नुहोला ।